लोकतान्त्रिक विधि पद्धति मनपरि ज्यादती
देसमा लोकतन्त्र आयो देस अब देस लोकतान्त्रिक विधि पद्दति अनुसार चल्ने भो आम नेपाली जनताले शुशासनको प्रत्याभूति गर्न पाउने भए।ब जनताको नागरिकको हैसियतले स्वतन्त्र पुर्वक स्वदेसमै केही गरेर बाच्न सक्ने अवस्था हुने भो।स्वास्थ्य शिक्षामा सुधार हुने भो ।भ्रष्टाचार अन्त्य हुने भो। सबैको मन मनमा ,अब माफिया तस्कर हरुका दिन गए जनताका दिन आए भन्ने विश्वास थियोे ।वडा वडामा सिहदरवार घर घर जनताको सरकार हुने भो भन्नेमा आम नेपाली जनता पुर्ण विस्वस्त थिए।अब लोकतान्त्रिक मान्यता अनुरुप देस अगाडि कढ्ने भो,अब जनताकै देसका मालिक हुने विधि र पद्दति स्थापित हुनेभो भन्नेमा आम नेपाली पुर्णत विश्वस्त थिए ।नेपाली जनतालाई देखाउन पनि नेताहरुले यस्ता सम्म सपना देखाएका थिए किअब देसमा काया पलट हुनेभो नेपाली जनताको भबिस्य उज्जल हुने भो ,देसले छलाङ मार्नि भो भन्नेमा आम नेपाली जनता ढुक्क थिए।तर त्यसको ठिक उल्टो नेताहरुको क...





