Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

पोखरा बाट नारायण घाट तर्फ जाँदै गरेको कार देउरालीफेदि सडकखण्डमा दुर्घटना यात्रु सकुशल

पोखरा बाट नारायण घाट तर्फ जाँदै गरेको कार देउरालीफेदि सडकखण्डमा दुर्घटना यात्रु सकुशल

ताजा समाचार
चैत्र १० पोखरा महानगरपालिका वडा नं. ३२ देउराली फेदीमा हिजो ९ गते शुक्रबार बिहान ८ बजे कार दुर्घटना भएको छ । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०१–०२८च ६५४७ नम्बरको कार पोखरा र रुपा गाउँपालिकाको सिमाना नजिकै सडक किनारमा कार अचानक पल्टिए पछि क्षतिग्रस्त भएको छ। पोखरा-३२ का वडासदस्य तथा नगरसभा सदस्य सावित्रीदेवी पण्डितसहित सवार दुर्घटनाग्रस्त कारमा उनको परिवार सवार थिए । सडकको धुलोकै कारण कार चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण कारमा क्षति पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारमा सवार पण्डित परिवार सकुसल रहेको कुनै मानवियय क्षति नभएको जनाएको छ । स्थानीय नीरज श्रेष्ठले जिर्ण सडककै कारण दुर्घटना भएको वताएका छन्। सडक मर्मतका लागि पटकपटक हार गुहार गरिएको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकै कारण पटकपटक यस्ता दुर्...
लोकतन्त्रवादि आदिवासी जनजाति महासघ गण्डकी प्रदेस प्रथम अधिवेशन शनिवार हुने

लोकतन्त्रवादि आदिवासी जनजाति महासघ गण्डकी प्रदेस प्रथम अधिवेशन शनिवार हुने

ताजा समाचार
पोखरा शुक्रबार ९/ नेपाली काङ्ग्रेस निकट लोकतन्त्र वादि आदिवासी जनजाति महासघको प्रथम अधिवेशन यहि चैत्र १० गते प्रदेस राजधानी पोखराको सभागृहमा हुने भएको छ।  प्रमुख अतिथि नेपाली काङग्रेस उपसभापति एवम् पुर्व रक्षामन्त्रि तथा उपप्रधानमन्त्रि माननीय पुर्ण वहादुर खड्का ज्यु द्वारा उद्घाटन हुने कार्यक्रम रहेको पत्रकार भेटघाट कार्यक्रम मार्फत  वताईएको छ।  पोखराको चिप्ले ढुङ्गाबाट  शनिबार बिहान ११  बजे  झाकि र्यालि सहित न्युरोड हुदै सभागृहमा  अधिवेसन भेला हुनेछ।  प्रथम अधिवेशन कार्यक्रममा महासघ अन्तर्गतका भातृ तथा शुभेच्छुक सस्थाका पदाधिकारी प्रतिनिधि तथा सदस्य  साथै  पाटिका विभिन्न तहमा जिम्मेवार व्यक्त्त्व हरुको समेत उपस्थिति रहने पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ।  अधिवेशन सम्पन्न गर्नका लागि महासघका केन्द्रीय सदस...
एकैदिन १४१ डिएसपिको सरुवा डिएसपि वि.क तनहु ,शर्मा कास्की

एकैदिन १४१ डिएसपिको सरुवा डिएसपि वि.क तनहु ,शर्मा कास्की

ताजा समाचार
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको सरुवा भएको छ ।  प्रहरी नायव उपरीक्षक विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता समेत रहेका विकसहित १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो ।  प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् । कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो ।  प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको छ । ...
त‍ोडिदै भ्रष्टाचारको जालो अब कस कसको पालो

त‍ोडिदै भ्रष्टाचारको जालो अब कस कसको पालो

ताजा समाचार, विचार/लेख
देसले कोल्टे फेर्यौ भनेर पटक पटक हौसिएका खुसि भएका नेपालि जनता पछिल्ला केहि दसक यता नैराश्यतापुर्ण जिवन विताउन बाध्य हुदै गए। ४६ पछि देसमा प्रत्यक्ष रुपमा  दलिय प्रभावको लहरनै चल्न थाल्यो काङ्ग्रेसले लामो समय सत्ताको डाडु पन्यु चलाउदै गयो। छोटो समय एमालेले  चलायो एमाले सरकार पनि  आन्तरिक खिचातानिकै कारण खासै सत्तामा टिकि रहन सकेन । काङ्ग्रेसका लागि कुचाले गर्नु वतासले गर्यो भनेजस्तो ‍हुदै  जान थाल्यो। जसलेगर्दा काङ्ग्रेस मै मत्ता हात्तिजस्तो गरि देसैभरका उध्योग धन्दा कलकारखाना शुन्य देस बनाउनमा सफल भयो। किन भने  जुन शक्तिलाइ  नेपाल उध्योग धन्दा कलकारखाना विहिन बनाउनु थियो। त्यो शक्ति सफल भएरै छाड्यो ।जसले गर्दा  देस दिनप्रतिदिन गरिबी वेरोजजगारको दलदलमा फस्दैजान थाल्यो तत्कालीन प्रतिपक्षको भुमिका निर्वाह गर्ने एमाले पनि खासै कम्युनिष्ट हुन सकेन ।&n...
सिजी फाउण्डेसन द्वारा बालबालिका लाई खाद्यान्न सहयोग

सिजी फाउण्डेसन द्वारा बालबालिका लाई खाद्यान्न सहयोग

ताजा समाचार
पोखरा / बुधबारपोखरा वडा नम्बर ६ लेकसाइड डिहिँको पाटनमा रहेको रेन्वो चिल्ड्रेन होम्समा रहेका आश्रित २८ बालबालिका हरुलाई सिजी ग्रुप अन्तरर्गतको सिजी फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ । मंगलबार होम्समा एक कार्यक्रमको आयोजना गरि फाउण्डेसनले ९ बोरा चामल,१ कार्टुन तेल,१बोरा दाल,५ पोका नुन र ५ कार्टुन चाउचाउ सहयोग गरेको छ । सहयोग सिजीको गण्डकी प्रदेश कार्यलय अन्तरर्गत गरिएको हो।उक्त सहयोग सिजी ब्रुअरीका सिनियर म्यानेजर गोपाल पुरीले सस्थाका संरक्षक तथा फाउण्डर गोमा ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै म्यानेजर पुरीले सस्थाको सामजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरिएको बताउदै वहाले सस्थाको तर्फबाट चिल्ड्रेन होम्सलाई यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।फाउण्डर ढकालले कोरोना अगाडि सस्था चलाउन सहज भएता पनि अहिलेको अवस्थामा भने केहि जटिल रहेको जनाउदै सँस...
पर्यटकिय राजधानी घोषणा ग्रामिण वडावासिमा खुसियाली

पर्यटकिय राजधानी घोषणा ग्रामिण वडावासिमा खुसियाली

ताजा समाचार
चैत्र ४  पोखरा/गण्डकी प्रदेस सरकार पोखरा महानगर पालिकाको सयुक्त रुपमा पोखरा लाई पर्यटकिय राजधानि घ‍ोषणा गरिएको छ।      फेवा किनार वाराहिघाटमा अौपचारिक सभामा  सन्माननिय प्रधानमन्त्रि पुस्पकमल दहाल प्रचण्ड ज्युको प्रमुख आतिथ्यतामा गरिएको उद्घाटन तथा घोषणा कार्यक्रम समारोहमा महानगर पालिकाका ग्रामिण वडाका बिभिन्न सघ सस्था आमा समुहको समेत उल्लेखनिय उपस्थिति रहेको थियो।  तत्कालीन  लेखनाथ नगर पालिका तथा गाउपालिका लाई मिश्रीत गरि  पोखरा लाई महानगर पालिका घोषणा गरे सगै  तत्कालिन अवस्थामा महानगर पालिका वासि भए पछि  समग्र विकासको अपेक्षा सहित  रमाएका ग्रामिण वडावासि हरु फेरि यसपटक पर्यटकिय राजधानी घोषणा समारोहमा खुसियालि मनाउदै  पञ्चे बाजा झाकि नाचगान सहित उपस्थिति जनाएका थिए।  पोखराकै निकट रहेर पनि पर्यटकिय वि...
पोखरा पर्यटकिय राजधानी घोषणा सगै आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक व्यवसायहरु २४ घण्टा खुला रहने

पोखरा पर्यटकिय राजधानी घोषणा सगै आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक व्यवसायहरु २४ घण्टा खुला रहने

ताजा समाचार, मुख्य समाचर
डाँडाघरे खवर /पोखरा चैत ४ गते पोखरा लाई पर्टकिय राजधानी घोषणा गरिएको छ। पोखरा लाई पर्यटकिय राजधानी घ‍ोषणा समारोहको शुभारम्भ कार्यक्रम बसुन्धरा पार्क बाट हजारौं नागरिकको उपस्थितिमा शुरु गरिएको झाँकि र्यालि बाजा नाच गान सहित बाराहि घाटमा पुगेको थियोे । झाकि नाचगान सहित आ आफ्ना कला प्रस्तुति सहित कास्की जिल्लाका पालिका साथै महानगर पालिकाका ३३ सै वडा बाट बिभिन्न टोल विकास धार्मिक सघ सस्था आमा समुहको उपस्थिति रहेको थियो । सोही अवसरमा महानगर ग्रामिण वडाहरु बाट समेत फरक फरक पोशाकमा आमासमुहको उपस्थिति रहेको थियो । बाराहिघाट फेवा किनारमा गर्न लागिएको पर्यटकिय राजधानि घोषणा समारोहमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो । समारोहमा गण्डकी प्रदेस प्रमुख साथै, माननीय मुख्य मन्त्री ,पुर्व मुख्यमन्त्री खगराज अधिकारी साथै बिभिन निकाय प्रमु...
भब्य समारोहका बिच चैत्र ४ गते पोखरा पर्यटकिय राजधानी घोषणा हुने।

भब्य समारोहका बिच चैत्र ४ गते पोखरा पर्यटकिय राजधानी घोषणा हुने।

डाँडाबाट हेर्दा, ताजा समाचार
डाँडाघरे खवर पोखरा / प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा हिमालकै काखमा रहेको विश्वमै चर्चित तथा प्रख्यात गण्डकी प्रदेशको राजधानी पोखरा लाई नेपालमै पहिलो पर्यटक राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते भव्य समारोहका बीच पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा भव्य समारोहका बीच पर्यटन राजधानी घोषणा गरिने कार्यक्रम रहेको छ। घोषणा समारोह अघि विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकी समेतको र्याली ,बाजा सहित फेवाताल किनार बाराही घाटमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल द्वारा उद्घाटन हुने आयोजकले जनाएको छ। “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकी सहितको र्यालीपछि...
प‍ोखराका विभिन्न ठाउबाट माग्दै हिड्ने २५ जनालाई नियन्त्रणमा लिएर उद्दार

प‍ोखराका विभिन्न ठाउबाट माग्दै हिड्ने २५ जनालाई नियन्त्रणमा लिएर उद्दार

ताजा समाचार
पोखराका विभिन्न ठाउँमा माग्दै घुम्नेहरु लाई महानगर प्रहरी र नेपाल प्रहरिको सयुक्त ट‍ोलिले नियन्त्रणमा लिएको छ। नियन्त्रण पश्चात् उनीहरुलाई सहज जिवनयापनका लागि मानव सेवा आश्रम लगिएको छ । बिहीबार नेपाल प्रहरी तथा पोखरा महानगर प्रहरीको समन्वयनमा चालिएको प्रयासमा २५ जनालाइ नियन्त्रण लिएर सुरक्षा सयुक्त टोलिले उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले वताउनु भयो । महानगर प्रहरी प्रमुख थापाका अनुसार विभिन्न स्थानहरुमा माग्दै हिडि रहेका २५ जना मध्ये९ जना पुरुषलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ। भिक्षा माग्न कानुनले निषेध गरेको भएपनि पोखराका सडक गल्लि गल्लिमा माग्दै हिड्ने हरु जहातहि देख्न पाइन्छ।माग्दै हि...
निति विहिन पाटि दुर्दर्शिता हिन नेता

निति विहिन पाटि दुर्दर्शिता हिन नेता

ताजा समाचार, विचार/लेख
कुनै पनि देसका लागि राजनिती अत्यन्तै महत्वपुर्ण आधार मात्रै  हैन सिङ्गो  देस र जनताको भबिष्य लाई सहि मार्गमा लैजाने माध्यम हो। देसलाइ सहि दिशातिर डोर्याउनका लागि सहज र  मुल मार्ग हो। त्यसैले त राजनिति लाइ  सहि मार्ग तिर लैजानका लागि  पाटिको आवस्यकता पर्छ। पाटिलाई  बलियो र मजवुत बनाउनका लागि  विचार र सिद्दान्तर नितिको  आधारसहितको महत्त्वपूर्ण  भुमिका  हुन्छ।त्यसैले त भन्ने गरिन्छ राजनितीमा कुनैपनि पाटिको विचार  सिद्दान्त र निति भएन भने राजनितिक असफलताले   बाटो समाउछ। जसले गर्दा पाटि मात्रै हैन नेताहरुमा समेत पतनको तर्फ धकेलिने सङ्केत हरु देखा पर्न थाल्छन्। त्यसैले  भन्नै पर्ने हुन्छ जब कुनै देसमा विचार  सिद्धान्त र नीति विहिन राजनिती पाटि र दुर्दर्शिता हिन नेताहरुले  जन्म लिन्छन् तब  देस र जनताको मात्रै हैन पाट...